• होमपेज
  • कलिउड
  • नेपाली कथानक चलचित्र दानराज आगामी भदौमा छायाँकन हुदैँ

नेपाली कथानक चलचित्र दानराज आगामी भदौमा छायाँकन हुदैँ

  • बुधबार, असार १७, २०७७
नेपाली कथानक चलचित्र दानराज आगामी भदौमा छायाँकन हुदैँ

डि एस डिजिटल सिनेमाको ब्यानरमा नेपाली कथानक चलचित्र दानराज निमार्ण हुने चलचित्रका प्रस्तुत कर्ता शंकर अधिकारी घायलले बताए ।
आगामी भदौ बाट छायांकन जाने तयारीका साथ तयारी भइरहेको चलचित्रका निर्माता शत्रुघन अन्सारीले बताए । चलचित्रमा कोहि पनि मानिस रहरले अपराधी बन्दैन किन र कसरी बन्छन त अपराधी यहि सेरोफेरोमा कथा घुमेको बताइएको छ । समाजभित्रको अपराधिक घटनालाई मुख्य रुपमा चित्रण चलचित्रमा गरिने भएको छ ।

दानराज चौलागाईं को मुख्य भुमिका रहने चलचित्रमा रेश्मा घिमिरे र सबिन केसि यसै चलचित्र बाट डेब्यु गर्दैछन। सागर गुरु चौलागाईं ,रबि खड्का , गङा कुवर, करुणा श्रेष्ठ , रबिन श्री,शत्रुघन अन्सारी को अभिनय रह्ने छ भने अन्य कलाकार को छ्नौट प्रक्रिया भैरहेको निमार्ण पक्षले बताएको छ ।

देव महर्जन को द्वन्द ,सन्दिप भुजेल र राम केसि को नृत्य सुरेस अधिकारी ,बाबुल गिरी र मिलन तिमिल्सिना को संगीत मा नित्याशिवा, सुरेस अधिकारी ,बाबुल गिरी को आवाज रहने छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि