• होमपेज
  • म्यूजिक भिडियो
  • गायक मदन ढकालको आवाजमा ”भिरको चिउरी ” सार्वजनिक

गायक मदन ढकालको आवाजमा ”भिरको चिउरी ” सार्वजनिक

  • साेमबार, कार्तिक १८, २०७६

नेपाली लोक गीत सगीतमा मौलिक भाकामा आधारित गीतहरु बजारमा निरन्तर आइरहेको अवस्थामा गायक मदन ढकाल र गायिका मन कुमारी मगरको आवाजमा ”भिरको चिउरी ” गीतको भिडियो सार्वजनिक भएको छ  ।

युगल जोडीको प्रेमका भावहरुलाई गीतमा समेटिएको छ  । गीतमा प्रेमका भावहरुलाई निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ  । मदन ढकालको मौलिक शब्द सिर्जना तथा लय सिर्जनामा गीत तयार गरिएको छ  ।

अमन राना मगरको छायाँकन , रोशन धितालको सम्पादन तथा अर्जुन थापा मगरको निर्देशन मा भिडियो तयार गरिएको छ  । ”भिरको चिउरी ” गीतको भिडियोमा रमेश बावु थापा मगर र अनु पराजुलीको नृत्य तथा अभिनय रहेको छ  ।

Facebook Comments

सम्बन्धित समाचार