• होमपेज
  • मनोरञ्जन
  • पौष ११ लाई रिलिज मिति तोक्दै नेपाली कथानक चलचित्र “ मेरो दिल छ पोखरामा ” सम्पादन हुदैं ।

पौष ११ लाई रिलिज मिति तोक्दै नेपाली कथानक चलचित्र “ मेरो दिल छ पोखरामा ” सम्पादन हुदैं ।

  • सोमवार, कार्तिक ४, २०७६
पौष ११ लाई रिलिज मिति तोक्दै नेपाली कथानक चलचित्र “ मेरो दिल छ पोखरामा ” सम्पादन हुदैं ।

बिजि बर्मा फिल्मसको ब्यानरमा निमार्ण भएको पारिवारिक कथानक चलचित्र “ मेरो दिल छ पोखरामा ” को अहिले पोष्ट प्रोडक्सनको काम धमाधम भैरहेको छ  ।
शंकर अधिकारी घायलको लेखन तथा  निर्देशन रहेको चलचित्रमा युवा युवती विच हुने  त्रिकोणत्मक प्रेम सम्बन्धलाई प्रस्तुत गरिएको छ ।कला राईको प्रस्तुती चलचित्रमा रहेको छ  ।  चलचित्रमा राजु पौड्याल ,रन्जु रन्जना र रोशन बिसि ले डेब्यु गर्दैछन भने दिपक राई,कला राई, गगा कुवर,लक्ष्मी श्रेष्ठ ,हेम लता घिमिरे ,लक्ष्मण भण्डारी ,विशाल सुनुवार को अभिनय रहेको छ ।

बिश्वास भण्डारी को सम्पादन रहेको चलचित्रमा रामकृष्ण कडेल को छायांकन ,देव महर्जन को द्वन्द,राजन महर्जन को नृत्य कबिन खड्का को श्रीङार रहेको निमार्ण पक्षले बताएको छ  । पुरुषोत्तम न्यौपाने ,पुष्कर सुनुवार ,शंकर अधिकारी घायलको संगीत मा ,नित्याशिवा,पुरुषोत्तम न्यौपाने ,सिडि बिजय अधिकारी ,ममता मगर को स्वर अनि दिपेन्द्र खड्का र शंकर अधिकारी घायलको शब्द रहेको छ । चलचित्रलाई पौष ११ मा अल नेपाल रिलिज गरिने निमार्ण पक्षले बताएको छ  ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि