• होमपेज
  • प्रविधि
  • अब बैंकिङ क्षेत्रमा पनि एआई सेवा सुरु

अब बैंकिङ क्षेत्रमा पनि एआई सेवा सुरु

  • सोमवार, कार्तिक ४, २०७६
अब बैंकिङ क्षेत्रमा पनि एआई सेवा सुरु

लगातार ह्याकरको निसानामा पर्दै आएका मुलुकका बैंक तथा वित्तीय संस्थामा जोखिम व्यवस्थापन गर्न नयाँ प्रविधिको सुरुवात भएको छ।

शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी अमेरिकी कम्पनी सिथोसले मुलुकका बैंकिङ क्षेत्रलाई लक्षित गरेर आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सेवा सञ्चालन गर्ने जानकारी दिएको हो।

सो अवसरमा सिथोसका अध्यक्ष खगेन्द्र जिसीले हाल प्रविधि अभावमा बैंक तथा वित्तीय संस्थाको काम सुस्त र अपारदर्शी नभएकाले हामीले एआई नेपालमा सुरु गरेको हो। उनले भने, ‘यो प्रविधिको सहयोगले मुलुकको बैंकिङ प्रणालीमा जोखिम व्यवस्थापन, ग्राहकको पहिचान, कर्जा मूल्यांकन लगायतमा सहयोग पुग्छ।’

यो प्रणालीको प्रयोग गर्दा औठा छाप, आवाज, तस्बिर, सन्देश, फोनमार्फत सम्बन्धित व्यक्तिको पहिचान हुने भएकाले बैंकिङ कारोबार सहज हुने उनले बताए ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि