• होमपेज
  • बीमा
  • सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ जारी गर्ने प्रस्ताव पारित

सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ जारी गर्ने प्रस्ताव पारित

  • शुक्रबार, कार्तिक १, २०७६
सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ जारी गर्ने प्रस्ताव पारित

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभामा सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित अघिल्लो  आर्थिक वर्षको वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब तथा नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीसहितको वित्तीय विवरण स्वीकृत भएको छ ।

त्यसैगरी उक्त सभामार्फत कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम गत आर्थिक वषको लेखापरीक्षण कार्यको लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने निर्णय गरेको छ ।

कम्पनीकोे सञ्चालक समितिको रिक्त पदमा दीपप्रकाश पाण्डे निर्विरोध निर्वाचित हुनुका साथै सर्वसाधारणहरुको लागि ७५ करोडको  शेयर सार्वजनिक निष्काशन समेत गर्ने निर्णय समेत पारित गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि