• होमपेज
  • कर्पोरेट
  • सिभिलको शाखा काँडाघारीमा

सिभिलको शाखा काँडाघारीमा

  • शुक्रबार, कार्तिक १, २०७६
सिभिलको शाखा काँडाघारीमा

सिभिल बैंकले काठमाडौँको काँडाघारी (पेप्सीकोला) मा शाखा संचालनमा ल्याएको छ । बैंकका संचालक प्रतापजङ्ग पाण्डे तथा कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्ण हरि थापाले उक्त शाखाको उद्घाटन गरे ।

शाखा सञ्चालनसँगै संचालक प्रतापजङ्ग पाण्डेले ईन्फिनिट एबिलिटि सेन्टरलाई २५ हजार रुपैयाँको चेक पनि हस्तान्तरण गरे ।

बैंकले हाल १०० शाखा र ६५ एटिएम मार्फत सेवा दिँदै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार