• होमपेज
  • कर्पोरेट
  • कुमारी बैंक र नेपाल ग्यासबीच सम्झौंता

कुमारी बैंक र नेपाल ग्यासबीच सम्झौंता

  • बिहिबार, अशोज ३०, २०७६
कुमारी बैंक र नेपाल ग्यासबीच सम्झौंता

कुमारी बैंक लिमिटेड र नेपाल ग्यास उद्योगबीच आय संकलन गर्ने सम्झौंता भएको छ। यो सम्झौंतापछि वितरकहरुले आफ्नो आम्दानी कुमारी बैंकको क्यू आर पेमेन्ट प्रणाली मार्फत बैंक खातामा सहज रूपमा संकलन गर्न सक्नेछन्।

सम्झौतापत्रमा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी तथा नेपाल ग्यासका कार्यकारी निर्देशक गोकुल भण्डारीले हस्ताक्षर गरे। ग्यासका आधिकारिक विक्रेताका लागी बैंक आधिकारिक पेमेन्ट पार्टनर हुनेछ। बैंकका ग्राहकहरूले प्रत्येक ग्यासको खरीदमा पचास रुपैयाँसम्म क्यासब्याक पाउने विज्ञप्तिमा उल्लेख छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि