• होमपेज
  • मनोरञ्जन
  • चर्चित र्यापर मानस घलेको र्याप रहेको ‘डी वाक’ भिडियो रिलिज

चर्चित र्यापर मानस घलेको र्याप रहेको ‘डी वाक’ भिडियो रिलिज

  • बुधबार, अशोज २९, २०७६

नेपालमै पहिलो ‘डी वाक’ डान्स भएको म्युजिक भिडियो सार्वजनिक भएको छ डेजन र पिपर पौडेलको स्वर रहेको गीतमा चर्चित र्यापर  मानस घलेको र्याप रहेको छ भने म्युजिक भिडियोमा बद्री बिस्ट र युमी बलामीको रमाइलो ‘डी वाक’ डान्स रहेको छ। रोजेल थापाको निर्देशन रहेको  ‘डी वाक’ भिडियोमा  बद्री बिस्टको कोरियोग्राफी र पवन सुस्लिङ्गको सिनेमाटोग्राफी तथा सम्पादन रहेको छ । युवाहरुले मनपराउने  विभिन्न नृत्यहरुमा म्युजिक भिडियो बने पनि  ‘डी वाक’ डान्स भएको यो भिडियो पहिलो भएको र यसलाई पनि अहिलेका युवायुवतीहरुले मन पराउने डान्सर बद्री बिस्टको विश्वास छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि