• होमपेज
  • मनोरञ्जन
  • गायक कृष्ण भक्त राईको आवाजमा “परदेशी” सार्वजनिक

गायक कृष्ण भक्त राईको आवाजमा “परदेशी” सार्वजनिक

  • साेमबार, अशोज २०, २०७६

बहुचर्चित गीत नमुछे आमा दहीमा टिकाको अपार सफलता पछि गायक कृष्ण भक्त राईको आवाजमा ” परदेशी” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ  ।

परदेशी भुमीमा आफनो कर्म समर्पित गरिरहेका डि आर अटुको शब्द तथा संगीतमा बास्तविक जिवन भोगाईलाई समेटिएर अर्को सर्वोकृष्ट रचनालाई बजारमा ल्याइएको छ  ।

गाउँ घरको माया र स्नेहलाई गीतमा समेटिएको छ  । चाडपर्वमा परिवार र आफन्तबाट टाडा हुदाँको पिडालाई गीतमा समेटिएको छ  ।

आफनो सन्तानको सम्झनामा दिन रात विताउने प्राण प्यारी आमाको पिर र वेदनालाई समेटिएको छ  । ” परदेशी गीतलाई राजु कार्कीले एरेन्ज गरेका छन  । ” परदेशी गीतलाई मनोज राईले सम्पादन गरेका छन  ।

Facebook Comments

सम्बन्धित समाचार