• होमपेज
  • मनोरञ्जन
  • गायक प्रकाश मल्लको आवाजमा ”तहल्का“ सार्वजनिक

गायक प्रकाश मल्लको आवाजमा ”तहल्का“ सार्वजनिक

  • सोमवार, भदौ २३, २०७६

पछिल्लो समयमा पप गायनको क्षेत्रमा निकै रुचाएका गायक प्रकाश मल्लको आवाजमा सजिएको युवा पुस्ताको बास्तविक भोगाई समेटिएको ”तहलका“गीतको भिडियो सार्वजनिक भएको छ ।

युवा युवती विचको प्रेम प्रसङगलाई गीतमा निकै रोचक रुपमा समेटिएको छ । प्रकाश मल्लको शब्द तथा संगीत गीतमा रहेको छ । गीतमा रेख सिंह धामीको रयाप रहेको छ । युवा युवती विचको मायामा आउने हलचल बाट पार्ने प्रभावलाई गीतमा सर्वोकृष्ट रुपमा समेटिएको छ ।

दिपक गिरीको छायाँकन , निशान एस केको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । ”तहलका“गीतको भिडियोमा प्रकाश , रिचार सिधको फिचरिङ रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार