• होमपेज
  • प्रविधि
  • कुमारी बैंकको भिसा क्रेडिट कार्ड थप सुरक्षित

कुमारी बैंकको भिसा क्रेडिट कार्ड थप सुरक्षित

  • मङ्लबार, माघ २२, २०७५
कुमारी बैंकको भिसा क्रेडिट कार्ड थप सुरक्षित

कुमारी बैंंकले भिसा क्रेडिट कार्डमा थ्री डि सेक्युर प्रोटोकलमा आधारित भेरिफाइड वाई भिसा प्रणलीको सुरु गरेको छ । बैंकका भिसा क्रेडिट कार्ड होल्डर ग्राहकहरुले उक्त कार्डबाट सुरक्षित इ कमर्स कारोबार गर्न सक्नेछन् । यस कार्डबाट अनलाईन कारोबार गर्दा कार्ड होल्डर प्रमाणीकरण विधि अनुरुप सुरक्षित हुनेछन् ।

कार्ड प्रयोगकर्ताले कुनै पनि अनलाइन कारोबार गर्दा, इ–मेल वा एसएमएसबाट वान टाइम पासर्वड प्राप्त गर्ने छन् जसबाट कार्डहोल्डरको पहिचान प्रमाणीकरण हुनेछ ।

बैंकको क्रेडिट कार्डबाट कारोबार गर्दा उक्त सुरक्षित भई अनलाइन शपिङ लगायतका अतिरिक्त कारोबार गर्न सक्ने छन् । बैंकका क्रेडिट कार्डहोल्डरहरुकोे बैंकिङ सेवा लगायत अनलाइन कारोबार प्रणालीमा Consumer confidence बढ्नेमा बैंक विश्वस्त छ ।

यसैगरी, कार्डहोल्डरहरुले छिट्टै कुमारी बैंकको मोबाइल टोकन एप डाउनलोड गरेर पनि अनलाइन कारोबारको ओपीटी प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । समसामयिक सन्दर्भमा पहिचान चोरी लगायत अनलाइन भुक्तानीमा बढ्दो ठगीलाई न्यूनीकरण गर्दै आफ्ना ग्राहक वर्गहरुलाई विश्वसनीय एवं भरपर्दो सेवा दिने प्रयत्नका साथ उक्त कार्ड संचालनमा ल्याएको बैंकले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि