• होमपेज
  • समाचार
  • दूरसञ्चार प्राधिकरणको पूर्व अध्यक्ष सहित १५ जनाको आवेदन,

दूरसञ्चार प्राधिकरणको पूर्व अध्यक्ष सहित १५ जनाको आवेदन,

  • शुक्रबार, भदौ ८, २०७५
दूरसञ्चार प्राधिकरणको पूर्व अध्यक्ष सहित १५ जनाको आवेदन,

नेपाल दूरसञ्चार प्राधिकरणको कार्यकारी अध्यक्ष पदका निम्ति १५ जनाको आवेदन परेको छ । सरकारले खुल्ला प्रतिस्पर्धाबाट अध्यक्ष नियुक्त गर्ने भन्दै आवेदन माग गरेपछि उनीहरुले आवेदन दिएका हुन् ।

शुक्रबार अन्तिम म्याद सकिन लाग्द प्राधिकरणमा रवीन्द्र झा, अनिल झा, दिगम्बर झा, आन्दराज खनाल, पुरुषोत्तम अनाल, सुशील घिमिरे, खड्गप्रसाद घिमिरे, बुद्धिप्रसाद आचार्यलगायतले आवेदन दिएका हुन् । आवेदन दिनेमध्ये पूर्वसञ्चार सचिव सुशील घिमिरे र प्राधिकरणका निवर्तमान अध्यक्ष दिगम्बर झासमेत रहेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)