• होमपेज
  • समाचार
  • मलेसिया रोजगारीमा कडाई

मलेसिया रोजगारीमा कडाई

  • सोमवार, असार २५, २०७५
मलेसिया रोजगारीमा कडाई

नेपालीको बैदेशिक रोजगारीको मुख्य केन्द्र बिन्दु बनेको खाडी मुलुक मलेसियामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारी सुरक्षित हिसाबले मात्र खोल्ने बताएको छ ।

श्रममन्त्री गोकर्णराज विष्ट र मेनपावर व्यवसायीबीच मन्त्रालयमा भएको छलफलबाट सो निष्कर्षमा पुगिएको हो । मलेसिया रोजगारीका लागि प्रक्रियामा गइसकेर रोकिएका नेपाली कम्पनीको धरौटी वृद्धिलगायत कामदारका विषयमा कम्पनीका व्यवसायीले राखेका जिज्ञासामा मन्त्री विष्टले भने “अनधिकृत रुपमा मलेसियाका लागि रकम उठाउने अनधिकृत कम्पनी ब्यूँतने कुनै अवस्था छैन ।”

मन्त्रालयले निर्णय गर्नुपूर्व नै सबै प्रक्रिया पूरा गरी अन्तिम स्वीकृति मात्रै बाँकी रहेकाको हकमा विवरण ल्याउन भने मन्त्रीले आग्रह गरेका छन् । अवैध रुपमा ठगी गर्नेमाथि छानबिन जारी रहेको मन्त्री विष्टको भनाइ थियो ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा