• होमपेज
  • बीमा
  • प्राइम लाइफको लोभलाग्दो प्रगति

प्राइम लाइफको लोभलाग्दो प्रगति

  • बुधबार, चैत्र २१, २०७४
प्राइम लाइफको लोभलाग्दो प्रगति

नेपालका चर्चित उद्योगपतिहरूले स्थापना गरेको प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले पूँजी वृद्धिसँगै प्रगतिको फड्को मारेको छ ।

पुराना बैंकर एवं बीमा विज्ञ मनोज कुमार भट्टराई प्राइम लाइफ इस्योरेन्स कम्पनीको सीइओ भएपछि कम्पनीले फड्को मारेको हो ।

भट्टराई सीइओ भएर गएपछि पूँजीवृद्धि र लगानीकर्तालाई राम्रो प्रतिफल दिएको प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको लोभलाग्दो प्रगति पछि शेयर मूल्य पनि बढेको छ ।

बीमा समितिले २÷३ वर्ष अगाडि सुधारको लागि निर्देशन दिए लगतै मनोज भट्टराईले सीइओ पद सम्हालेका थिए ।
अत्यन्तै चुस्त व्यवस्थापन समूह निर्माण गरी भट्टराईले छोटो समयमै प्राइम लाइफ इन्स्योरेन्सको मुहार नैै फेरिदिए पछि लगानीकर्ता र बीमा समिति समेत छक्क परेको देखिन्छ ।

१६० प्रतिशत राइट शेयर दिइने भएको प्राइम लाइफ इन्स्योरेन्सले साधारण सभामा समेत आह्वान गरेको छ । राइट शेयरसँग पूँजी २ अर्ब पुग्ने प्रस्टै छ ।

विगतमा विवादमा फसेको प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले छोटो समयमै लोभलाग्दो प्रगति सुरु गरेपछि सीइओ भट्टराईको सर्वत्र चर्चा चुलिएको देखिन्छ ।

भनिन्छ, गरेपछि जो पनि सफल हुन्छ । यस्तै बनाइदिए बैंकर एवं बीमा विज्ञ भट्टराईले प्राइम लाइफ इन्स्योरेन्सलाई पनि ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि