सेञ्चुरी कमर्सियल बैंक (Century Commercial Bank Ltd) ले धितोपत्र खरिद गर्न सी–आस्बा सेवा सञ्चालनमा ल्याएको छ ।
सेञ्चुरी बैंकको शाखा कार्यलय तथा केन्द्रीय कार्यालयमा सम्पर्क गरी बैंक खाता एवम् डिम्याट खाता अध्यावधिक गरी सीआरएन रजिष्ट्रेशन नम्बर लिन सकिने बैंकले जनाएको छ