• होमपेज
  • समाचार
  • उन्नति माइक्रोफाइनान्सको सिइओमा फेरि पाठक

उन्नति माइक्रोफाइनान्सको सिइओमा फेरि पाठक

  • सोमवार, माघ २२, २०७४
उन्नति माइक्रोफाइनान्सको सिइओमा फेरि पाठक

 

प्रेमबहादुर पाठक उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा पुनः नियुक्त भएका छन् । बैंकको सञ्चालक समिति बैठकले पाठकलाई चार वर्षका लागि सिइओमा पुनर्नियुक्त गरेको हो।

२०७० माघ २२ गतेदेखि प्रमुख कार्यकारी भएका पाठक पुनः दोस्रो कार्यकालका लागि नियुक्त भएका हुन् ।

Facebook Comments

सम्बन्धित समाचार