• होमपेज
  • मनोरञ्जन
  • नेपाली गीत संगीतका अनुरागीहरुका लागि संदेश राईको “प्रतिबद्धता”

नेपाली गीत संगीतका अनुरागीहरुका लागि संदेश राईको “प्रतिबद्धता”

  • शनिबार, माघ १३, २०७४
नेपाली गीत संगीतका अनुरागीहरुका लागि संदेश राईको “प्रतिबद्धता”

 

उदयपुरको सुन्दरपुरमा जन्मिएका गायक सदेश राइको प्रस्तुति “प्रतिबबद्धता” भर्खरै बजारमा आएको छ । उनले “साथि” नामक गीति एल्बम बाट आफ्नो सांगीतिक यात्राको शुभारम्भ गरेका थिए । यस लगत्तै बजारमा आएको यो एम्बम बाट झनै उनि उत्साहित भएर यस क्षेत्र प्रति समर्पित रहँदै अगाडी बढ्ने एल्बम को नाम जस्तै प्रतिबद्धता ब्यक्त गरेका छन् । संदेश राइको पछिल्लो समयमा बजारमा आएको एल्बम भित्र जम्मा पाँच वटा गीतहरु समाबेस गरिएका छन् ।

१ जिबंभारी , तिमि संग ३ बगैंचामा ४ परदेशी जिबन र ५ ए काली बोलको गीत रहेका छन् । संदेश राइको एकल स्वर लहरिले सजिएको “प्रतिबद्धता” एल्बम भित्र उदिम राई, रमेश श्रेष्ठ र संदेश राईको पनि संगीत रहेको छ । चन्द्र कुमार राई हतुवाली , संदेश राईको शब्द लहरिले बुनिएको एल्बम भित्रको गीतहरु मध्य एक गीतको म्युजिक भिडियो पनि सार्बजनिक भैसकेको छ ।

सार्बजनिक भएको जिबनभरी बोलको गीतको म्युजिक भिडियोमा गायक स्वयम् संदेशले गरेका हुन् भने साथमा उनलाई सपना घिमिरेले साथ दिएकी छिन् । भिडियोलाई निर्देशन रबिन बोगटीले गरेका हुन् भने छायांकन ज्ञानु राई र सम्पादन अमृत सागरले गरेका छन् । हामी गायक तथा प्रतिभावान कलाकार संदेश राइको उज्वल सांगीतिक यात्राको शुभकामान ब्यक्त गर्दछौ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा