• होमपेज
  • मनोरञ्जन
  • गायक प्रेम लामाले ल्याए “त्यो पारी लेकमा”

गायक प्रेम लामाले ल्याए “त्यो पारी लेकमा”

  • शनिबार, माघ १३, २०७४
गायक प्रेम लामाले ल्याए “त्यो पारी लेकमा”

 

गायक प्रेम लामाले सेलो गीत “त्यो पारी लेकमा”बोलको गीत सार्वजनिक गरेका छन् । यसअघि काभ्रेलि गायक लामाले चार एल्बम ल्याइसकेका छन् । “गीत सङ्गितमा संघर्ष हुनुपर्छ र समय अनुकुलको गीत सङ्गीत र भिडियोलाई मध्यनजर गर्नु आबश्यक रहेको बताउने लामा हे मैच्याङ,सिर बन्दी  गीतबाट चर्चा कमाएका थिए ।

सरकारी जागिर,गयो गयो ,सर सर ,लासा खासा,पारी बनमा सुशेलि हाली,चौतारीमा,एक पानी दुई पानी,उभो उभो लेकमा ,बगि जाने खोला लगायत थुप्रै गीत लामाले गाइसकेका छन् ।

गीतमा गायक प्रेम लामाको स्वर,सङ्गीत बिक्रम जि लामा,शब्द कार्की सरको रहेको छ । अभिनयमा रेश्मा र प्रेम सुनुवार रहेका छन भने निर्देशन एवम क्यामारा लामा स्वयंको रहेको छ ।

 

Facebook Comments

सम्बन्धित समाचार