• होमपेज
  • मनोरञ्जन
  • सुमित्रा  र जियम गणेश विसीको “बालै दिनन् ”

सुमित्रा  र जियम गणेश विसीको “बालै दिनन् ”

  • सोमवार, माघ ८, २०७४
सुमित्रा  र जियम गणेश विसीको “बालै दिनन् ”

नेपाली गित संगितको बजारमा युवा युवतिको अधिक रोजाइमा पर्ने गरेको डान्सिङ गित आउने क्रम जारी रहेको छ यसै क्रममा गायिका सुमित्रा तामाङ र गायक जियम गणेश विसीको आवाजमा “बालै दिनन् ” बोलको अर्काे रमाईलो गितको भिडियो सार्बजनिक भएको छ ।
गायक जियम गणेश विसीको लय तथा संगित तथा प्रकाश थापाको शब्द सिर्जनामा युवाहरुको रोजाइनको सर्वाेकृष्ट गित बजारमा ल्याएका छन । युवा युवतिका रमाइलो कुराकानीलाई गितमा देखाउने कोसिस गरिएको छ । अहिलेका निकै ख्यातिप्राप्त नेपाली मोडेल काजिश श्रेष्ठ र करिष्मा ढकालको अभिनय रहेको भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका हुन्। ।
अजय रेग्मीले खिचेको भिडियोलाई रमित ओलीले सम्पादन गरेका छन् ।गायक जीएम गणेश विसीको प्रस्तुति रहेको यो भिडियोलाई राधिका म्युजिक प्रा.लि.मार्फत सार्बजनिक तथा बजार व्यबस्थापन गरिएको छ।
हेर्नुहोस् भिडियोः

 

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा