• होमपेज
  • समाचार
  • कांग्रेस प्रवेश गरेका श्रेष्ठले पशुपंक्षी विकास मन्त्रालयकोे जिम्मेवारी पाए

कांग्रेस प्रवेश गरेका श्रेष्ठले पशुपंक्षी विकास मन्त्रालयकोे जिम्मेवारी पाए

  • मङ्लबार, कार्तिक २१, २०७४
कांग्रेस प्रवेश गरेका श्रेष्ठले पशुपंक्षी विकास मन्त्रालयकोे जिम्मेवारी पाए

काठमाडौं,कार्तिक २१ –

कांग्रेस प्रवेश गरेका बिनाविभागीय राज्यमन्त्री शम्भुलाल श्रेष्ठलाई पशुपंक्षी विकास मन्त्रालयको जिम्मा दिइएको छ ।
श्रेष्ठ माओवादी केन्द्रबाट उर्जा राज्यमन्त्री भएका थिए । तर, माओवादीले एमालेसँग चुनावी गठबन्धन बनाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादीका सबै मन्त्रीहरुलाई विना विभागीय बनाए ।

श्रेष्ठ भने कांग्रेस फर्किए । सर्लाही १ बाट टिकट समेत पाएका उनलाई पशुपंक्षी विकास मन्त्रालयको जिम्मा दिइएको छ ।

Facebook Comments

सम्बन्धित समाचार