• होमपेज
  • अर्थ/वाणिज्य
  • एनआईसी एशिया बैंकको एकसाथ ३ शाखा

एनआईसी एशिया बैंकको एकसाथ ३ शाखा

  • सोमवार, कार्तिक २०, २०७४
एनआईसी एशिया बैंकको एकसाथ ३ शाखा

काठमाडौं,कार्तिक १९-

एनआईसी एशिया बैंकले एकसाथा ३ स्थानमा शाखा खोलेको छ । बैंकले खजुरा गाउँपालिका बाँकेको १ नम्बर वडा,बर्दिया नगरपालिका वडा नं ६, मगरागडी र कानेपोखरी गाउँपालिका वडा नं ६, रमाईलो चौक मोरङमा शाखा खोलेको हो ।

राष्ट्र बैंकका निर्देशक गुरु प्रसाद पौडैलले खजुरा र मगरागडी शाखाको उद्घाटन गरे । कानेपोखरी गाउँपालिकाका अध्यक्ष तारा बहादुर काफ्लेले गरे । बैंकको शाखा कार्यालय १३३ पुगेको छ भने एटिएम काउन्टर १४१ पुगेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा