• होमपेज
  • अर्थ/वाणिज्य
  • एनआईसी एशिया बैंकको एकसाथ ३ शाखा

एनआईसी एशिया बैंकको एकसाथ ३ शाखा

  • सोमवार, कार्तिक २०, २०७४
एनआईसी एशिया बैंकको एकसाथ ३ शाखा

काठमाडौं,कार्तिक १९-

एनआईसी एशिया बैंकले एकसाथा ३ स्थानमा शाखा खोलेको छ । बैंकले खजुरा गाउँपालिका बाँकेको १ नम्बर वडा,बर्दिया नगरपालिका वडा नं ६, मगरागडी र कानेपोखरी गाउँपालिका वडा नं ६, रमाईलो चौक मोरङमा शाखा खोलेको हो ।

राष्ट्र बैंकका निर्देशक गुरु प्रसाद पौडैलले खजुरा र मगरागडी शाखाको उद्घाटन गरे । कानेपोखरी गाउँपालिकाका अध्यक्ष तारा बहादुर काफ्लेले गरे । बैंकको शाखा कार्यालय १३३ पुगेको छ भने एटिएम काउन्टर १४१ पुगेको छ ।

Facebook Comments

सम्बन्धित समाचार