• होमपेज
  • मनोरञ्जन
  • पल र आँचलको नयाँ भिडियो सार्वजनिक

पल र आँचलको नयाँ भिडियो सार्वजनिक

  • शुक्रबार, कार्तिक १७, २०७४
पल र आँचलको नयाँ भिडियो सार्वजनिक

काठमाडौँ,कार्तिक १७ –

पछिल्लो समय नायक पल शाह र नायिका आँचल शर्माको जोडीलाई दर्शकले निकै रुचाइरहेका छन् । यी दुई अभिनित केही चलचित्र प्रदर्शन भइसकेका छन् भने केही म्युजिक भिडियोमा पनि सँगै काम गरेका छन् । यति बेला पल र आँचल अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । उदय राज पौडेलको स्वर तथा सङ्गीतमा तयार भएको गीतमा सहदेव अर्यालको शब्द रहेको छ।

मुस्ताङ्ग जिल्लाका विभिन्न स्थानमा छायाङ्कन गरिएको यो भिडियोलाई विकास सुबेदीले निर्देशन गरेका छन् । गीतको भिडियोलाई अनिल कुमार मानन्धरले छायाङ्कन गरेका छन् भने सम्पाक सुप्रिम पराजुली हुन् ।

भिडियो हेर्नुहोस् :-

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि