• होमपेज
  • समाचार
  • देवी ज्ञवालीसंग मतपत्र च्यात्नेको अंगालो

देवी ज्ञवालीसंग मतपत्र च्यात्नेको अंगालो

  • बिहिबार, कार्तिक १६, २०७४
देवी ज्ञवालीसंग मतपत्र च्यात्नेको अंगालो

चितवन,कार्तिक १६-

भरतपुर महानगरपालिकाको मतगणनाको क्रममा मतपत्र च्यातेको आरोपमा पक्राउ परेको द्रोणवावु सिवाकोटीसंग देवी ज्ञवालीले तस्विर खिचेका छन् । तस्विरमा द्रोणले देवी ज्ञवालीलाई अंगालो मारेका छन् । भरतपुरमा मतपत्र च्यातिनु नै देवी ज्ञवालीको हार बन्न पुगेको थियो ।

पछिल्लो समय प्रचण्डसंगको देवी ज्ञवालीको तस्विर भाइरल बनेको थियो,भने यो तस्विर पनि सामाजिक संजालमा भाइरल वन्न थालेको छ । प्रतिनिधी सभाको निर्वाचनमा चितवन ३ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उम्मेद्वार बनेपछी ज्ञवाली खुलरै प्रचारप्रसारमा हिडेका छन् ।

तस्विरः द्रोणवावु सिवाकोटीको फेसवुक

Facebook Comments

सम्बन्धित समाचार