• होमपेज
  • समाचार
  • सर्लाही क्षेत्र नं २ बाट महेन्द्र राय यादवको उम्मेदवारी

सर्लाही क्षेत्र नं २ बाट महेन्द्र राय यादवको उम्मेदवारी

  • बिहिबार, कार्तिक १६, २०७४
सर्लाही क्षेत्र नं २ बाट महेन्द्र राय यादवको उम्मेदवारी

काठमाडौं,कार्तिक १६ –

सर्लाहीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ मा राजपा नेपाल अध्यक्ष मण्डलका महेन्द्र राय यादवले उमेदवारी दर्ता गरेका छन् । उनले डीजे बाजा र कार्यकर्ताहरुका साथ नगर परिक्रमा गर्दै निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

सोही पार्टीबाट प्रदेश सभा निर्वाचन क्षेत्र नं २ क मा प्रदेश सभा सदस्य पदका लागि गौरी शंकर साह र संघीय समाजवादी फोरम नेपाल पार्टीका तर्फबाट प्रदेश सभा निर्वाचन क्षेत्र नं २ कै ख मा प्रदेश सभा सदस्य पदका लागि अशोक कुमार यादवले उमेदवारी दर्ता गराएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार