• होमपेज
  • मनोरञ्जन
  • ‘रज्जा रानी’को टिजर रिलिज (भिडियो)

‘रज्जा रानी’को टिजर रिलिज (भिडियो)

  • बुधबार, कार्तिक १५, २०७४
‘रज्जा रानी’को टिजर रिलिज (भिडियो)

काठमाडौँ,कार्तिक १५ –

यम थापाको निर्देशकिय डेब्यू ‘रज्जा रानी’को टिजर रिलिज भएको छ। सार्वजनिक टिजरमा फिल्मका मुख्य कलाकार नाजिर हुसौन तथा कामेश्वर चौरशिया देखिएका छन्। टिजरमा धुलाम्मे कामेश्वरले नाजिर सवार बाइकलाई तानिरहेका छन् भने नाजिर ‘खिच खिच’ संवाद बोलिरहेका छन्।

https://youtu.be/bsuqjU_h0qk

फिल्मले तराईको परिवेशको कथा प्रस्तुत गर्छ। फिल्मका निर्माता रमेश एम के पौडेल हुन्। फिल्ममा नाजिर तथा कामेश्वरका अलावा केकी अधिकारी, अरूण रेग्मी, संगीता श्रेष्ठ आदिको मुख्य अभिनय रहेको छ भने अभिनेत्री रेखा थापा विशेष भूमिकामा फिल्ममा देखिनेछिन्।

Facebook Comments

सम्बन्धित समाचार