• होमपेज
  • Uncategorized
  • लौरीघोलमा ५० जनाले गरे रक्तदान

लौरीघोलमा ५० जनाले गरे रक्तदान

  • बुधबार, कार्तिक १, २०७४
लौरीघोलमा ५० जनाले गरे रक्तदान

चितवन, कार्तिक १–

पूर्वी चितवनको रत्ननगर–१४ मा रहेको लौरीघोल युवा क्लबको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ६ महिलासहित ५० जनाले रक्तदान गरेको क्लबका सचिव अश्विन पण्डितले जानकारी दिए ।

पछिल्लो समय देखिने रगत अभावको समस्यालाई निर्मुल पार्न क्लबको सामाजिक दायित्वअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको उनले बताए । क्लबका अध्यक्ष बिकास रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा माधवप्रसाद पण्डित प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा सहभागिहरुले दिपावलीको अवसरमा शुभकामना आदान–प्रदान समेत गरेका थिए ।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)