• होमपेज
  • समाचार
  • सिन्धुपाल्चोकमा जीप दुर्घटना,एकजनाको मृत्यु, चार घाइते

सिन्धुपाल्चोकमा जीप दुर्घटना,एकजनाको मृत्यु, चार घाइते

  • आइतवार, अशोज २९, २०७४
सिन्धुपाल्चोकमा जीप दुर्घटना,एकजनाको मृत्यु, चार घाइते

सिन्धुपाल्चोक, असोज २९ –

सिन्धुपाल्चोकमा बोरेलो जीप दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । दुर्घटनामा परि चारजना घाइते भएका छन् ।

सिन्धुपाल्चोकको इन्दवती गाउँपालिका–११ भीमटार बहरेमा शनिबार राति बा १५ च ३७ ४४ नम्बरको जीप दुर्घटना हुँदा चालक काभ्रेका गोकुल अधिकारीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

यसैबीच घाइते चारजनाको धुलिखेल अस्पतालमा उपचार भैरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार