• होमपेज
  • Uncategorized
  • विवेकशील साझा पार्टी दोलखा क्षेत्र नम्बर १ का उम्मेदवार विजयबाबु

विवेकशील साझा पार्टी दोलखा क्षेत्र नम्बर १ का उम्मेदवार विजयबाबु

  • शनिबार, अशोज २८, २०७४
विवेकशील साझा पार्टी दोलखा क्षेत्र नम्बर १ का उम्मेदवार विजयबाबु

काठमाडौं, असोज २८ –

विवेकशील साझा पार्टीले दोलखाको क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा विजयबाबु शिवाकोटीलाई उम्मेदवार बनाउने भएको छ । झण्डै १५ वर्षदेखि समाजसेवामा सक्रिय शिवाकोटीलाई दोलखा–१ बाट प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको उम्मेदवार बनाउने विवेकशील साझा पार्टीले जनाएको छ ।
सही नियत भएको सक्षम नेतृत्व स्थापना गर्नका लागि उम्मेदवार बन्न लागेको शिवाकोटीले बताउनुभयो । उहाँले दोलखाको प्रचुर सम्भावनाको सदुपयोग गरी आर्थिक विकास मार्फत नागरिकको जीवनस्तर उकास्ने योजना रहेको र यो योजना चुनावमार्फत अनुमोदन गराउने उहाँको भनाई छ ।
कुसंस्कार युक्त राजनीति अन्त्य गर्दै राजनीतिलाई स्वच्छ जिम्मेवार र जवाफदेही बनाउनु आफ्नो मुख्य एजेण्डा रहने उहाँले बताउनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार