काठमाडौँ,असोज २६ –
नेपाल परिवार दलको केन्द्रीय अध्यक्ष एकनाथ ढकालको नाम प्रतिनिधिसभा चुनावका लागि चितवन निर्वाचन क्षेत्र नम्बर २ र गोरखा निर्वाचन क्षेत्र नम्बर १ बाट जिल्ला कार्य समितिले सिफारिस गरेको छ ।
ढकाल गोरखा र चितवन दुबै स्थानका बासिन्दा हुन् । नेपाल परिवार दलले केही दिन अघि नेकपा एमालेसँग चुनावी गठबन्धनको लागि ३ बुँदे सहमती गरेको थियो ।