• होमपेज
  • समाचार
  • जिल्ला अदालत काभ्रेका नायब सुब्बा खत्री घुस लिँदालिदै पक्राउ

जिल्ला अदालत काभ्रेका नायब सुब्बा खत्री घुस लिँदालिदै पक्राउ

  • सोमवार, अशोज २३, २०७४
जिल्ला अदालत काभ्रेका नायब सुब्बा खत्री घुस लिँदालिदै  पक्राउ

काभ्रे, असोज २३ –

जिल्ला अदालत काभ्रेका नायब सुब्बा राजेन्द्र खत्री सेवाग्राहीसँग १ लाख २५ हजार रुपैयाँ घुस लिँदै गर्दा पक्राउ परेका छन् ।
गाडी दुर्घटनामा भएको अंगभंग मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिइरहेका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई धुलिखेल बसपार्कबाट पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार