• होमपेज
  • समाचार
  • बालाजुको प्लाष्टिक कारखानामा आगलागी

बालाजुको प्लाष्टिक कारखानामा आगलागी

  • आइतवार, अशोज २२, २०७४
बालाजुको  प्लाष्टिक कारखानामा आगलागी

काठमाडौं,असोज २२ –

बालाजु औद्योगिक क्षेत्रको प्लाष्टिक कारखानामा अहिले आगलागी भइरहेको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ ।

बेलुकी ५ः१५ देखि लागेको आगो निभाउन एउटा दमकल आएको र अरू आउने क्रममा रहेको वृत्तका प्रहरी सहायक निरीक्षक चन्द्र पण्डितले जानकारी दिए । आगलागी कसरी भयो भन्ने थाहा हुनसकेको छैन । – रासस

Facebook Comments

सम्बन्धित समाचार