• होमपेज
  • समाचार
  • नवलपरासीमा २ लाख बराबरको अवैध चल्ला नष्ट

नवलपरासीमा २ लाख बराबरको अवैध चल्ला नष्ट

  • आइतवार, अशोज २२, २०७४
नवलपरासीमा २ लाख बराबरको अवैध चल्ला नष्ट

सहबान अन्सारी,

नवलपरासी, असोज २२–

नवलपरासीको गुठी परसौनीमा सशस्त्र प्रहरीले २ लाख बराबरको अवैध कुखुराको चल्ला नष्ट गरेको छ ।

गएराति सशस्त्र प्रहरी निरीक्षक तेज बहादुर बुढाथोकीको नेतृत्वमा गएको गस्ती टोलीले प्रतापपुर गाउँपालिका वडा नं.३ अमहवामा भारतबाट अबैध रूपमा ल्याऊदै गरेको कुखुराको चल्ला नियन्त्रणमा लिएर आज बिहान सस्शत्र प्रहरी, महेशपुर पशु कोवारेन्ट टाईनका पशु स्वास्थ प्रविधिक गिरिराज पौडेल,पत्रकार, स्थानीय लगाएतका रोहबरमा कुखुराको चल्ला नष्ट गरिएको बोर्डर आऊट पोस्ट गुठी परसौनीले जनाएको ।

Facebook Comments

सम्बन्धित समाचार