• होमपेज
  • Uncategorized
  • स्तनको शल्यक्रियापछि डाक्टरले गरे महिलाको बलात्कार

स्तनको शल्यक्रियापछि डाक्टरले गरे महिलाको बलात्कार

  • बुधबार, अशोज ४, २०७४
स्तनको शल्यक्रियापछि डाक्टरले गरे महिलाको बलात्कार

एजेन्सी, असोज ४ –

स्तनको शल्यक्रियाका लागि अस्पताल गएकी एक महिलालाई डाक्टरले बलात्कार गरेका छन् । यो घटना रुसको हो ।
डेली मेलमा छापिएको खबरका अनुसार ३१ वर्षीया पीडित महिलाले बताइन् कि उनी बच्चाको स्तनपानको समय सकिएपछि चिकित्सककोमा प्लास्टिक सर्जरीका लागि गएकी थिइन् । बताइएअनुसार शल्यक्रियापश्चातस् महिलालाई चिकित्सकले बलात्कार गरेका हुन् ।
महिलाले स्थानीय मिडियामा आफूमाथि भएको घटनाबारे भनिन्, ‘म कोठामा एक्लै थिएँ । उ मेरो कोठामा आयो र भन्यो कि सबै ठीक छ । चाँडै नै तिमीले ठीक भएको महशुश गर्नेछौ । त्यसपछि डाक्टरले मलाई बलात्कार गर्‍यो ।’ दुई बच्चाका पिता डाक्टरले शुरुआतमा यस आरोप इन्कार गरे तर पछि भने उनले आफूले गरेको अपराधलाई स्वीकार गरे ।
डाक्टरले आफ्नो अपराधलाई स्वीकार्दै भने कि आफू महिलाको सुन्दरता देखेर उत्तेजनामा त्यस्तो अवस्था आएको बताए । उनले भने, ‘महिलाको सुन्दरता देखेर मैले आफैंलाई रोक्न सकिनँ । डाक्टरलाई ६ वर्ष जेल सजाय सुनाइएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा