• होमपेज
  • समाचार
  • २० गतेदेखि अनसन बस्ने डा. गोविन्द केसीको घोषणा

२० गतेदेखि अनसन बस्ने डा. गोविन्द केसीको घोषणा

  • मङ्लबार, अशोज ३, २०७४
२० गतेदेखि अनसन बस्ने डा. गोविन्द केसीको घोषणा

काठमाडौं,असोज ३-

प्रा.डा. गोविन्द केसीले असोज २० बाट आमरण अनसन बस्ने घोषणा गरेका छन् । उनले चारबुँदे माग राख्दै अनसन घोषणा गरेका हुन् ।
उनले आफूहरुको सुझावअनुसार चिकित्सा शिक्षा विधेयक तत्काल पास गर्नु पर्ने माग गरेका छन् ।

एमबीबीएस अध्ययनका लागि काठमाडौं विश्वविद्यालयले तोकेको शुल्क खारेज गरी उपत्यकाभित्र ३८ लाख ५० हजार र बाहिर ४२ लाख ४५ हजार कायम गर्नु पर्ने र केयूका डीन राजेन्द्र कोजुलाई बर्खास्त गर्न माग गरेका छन् ।

 

Facebook Comments

सम्बन्धित समाचार