• होमपेज
  • समाचार
  • सिरहाको धनगढीमाई वडा नम्बर १ मा एमालेको प्यानल विजयी

सिरहाको धनगढीमाई वडा नम्बर १ मा एमालेको प्यानल विजयी

  • मङ्लबार, अशोज ३, २०७४
सिरहाको धनगढीमाई वडा नम्बर १ मा एमालेको प्यानल विजयी

सिरहा, असोज ३ –

सिरहाको धनगढीमाई नगरपालिकाको वडा नम्बर १ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । एमालेका वडाध्यक्षका उम्मेदवार सूर्यनारायण महतोले कांग्रेसका सूर्यनाथ यादवलाई ४७ मतले हराउँदै विजयी हुनुभएको हो । महतोको ५०२ मत पाउनुभयो भने यादवले ४५५ मत पाउनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार