सर्लाही, असोज ३–
सर्लाहीको बरहथवा नगरपालिकाको वडा नं. १८ मा संघीय समाजवादी फोरम नेपाललको प्यानल नै विजयी भएको छ । अध्यक्षमा मुनेश्वर यादव २ सय ८३ मत ल्याएर विजयी भएका छन् ।