• होमपेज
  • समाचार
  • संघीय समाजवादी फोरमले पनि खाता खोल्यो

संघीय समाजवादी फोरमले पनि खाता खोल्यो

  • मङ्लबार, अशोज ३, २०७४
संघीय समाजवादी फोरमले पनि खाता खोल्यो

सर्लाही, असोज ३–

प्रदेश नम्बर दुईमा भएको निर्वाचनमा मतगणनाको क्रम चलिरहेको छ । ८ जिल्लाका १ सय ३६ वटा स्थानीय तहका लागि सोमबार भएको मतदानपछि रातिबाटै मतगणना कार्य सुरु भएको थियो। जसले गर्दा केही स्थानहरुको मतपरिणाम आउने क्रम सुरु भएको छ । जसअनुसार सर्लाहीमा संघीय समाजवादी फोरमले खाता खोलेको छ।

सर्लाहीको बरथवा नगरपालिका १८ नम्बर वडामा संघीय समाजवादी फोरमका उम्मेद्वार विजयी भएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार