• होमपेज
  • समाचार
  • सिरहामा माओवादीले खाता खोल्यो, प्रचण्डको क्षेत्रमा वडाध्यक्ष जित्यो

सिरहामा माओवादीले खाता खोल्यो, प्रचण्डको क्षेत्रमा वडाध्यक्ष जित्यो

  • मङ्लबार, अशोज ३, २०७४
सिरहामा माओवादीले खाता खोल्यो, प्रचण्डको क्षेत्रमा वडाध्यक्ष जित्यो

सिरहा, असोज ३ –

सिरहमा नेकपा माओवादी केन्द्रले खाता खोलेको छ । पछिल्लो जानकारीअनुसार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र कर्जन्हा नगरपालिकाको वडा नम्बर १ मा वडाध्यक्षमा माओवादीका मोहन केसी प्यानलसहित विजयी हुनुभएको छ ।

दोस्रोमा भने एमालेका उम्मेदवार रहेको कर्जन्हाका निर्वाचन अधिकृत सुवर्णमान नेपालीले जानकारी दिनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार