• होमपेज
  • समाचार
  • सिरहाको कर्जन्हामा एमाले अग्रता

सिरहाको कर्जन्हामा एमाले अग्रता

  • मङ्लबार, अशोज ३, २०७४
सिरहाको कर्जन्हामा एमाले अग्रता

सिराह,भदौं ३-

सिरहाको कर्जन्हा नगरपालिकामा एमालेले अग्रता लिएको छ।

प्रारम्भिक मतगणना अनुसार नेकपा एमालेका मदयाल महतोले ३०२ र माओवादी केन्द्रका गंगा पासवानले २९८ मत ल्याएका छन्। नेपाली कांग्रेसका विजयकुमार मोरवैताले १५८ मत ल्याएका छन् । उपमेयरमा माओवादी केन्द्रले अग्रता लिएको छ।

Facebook Comments

सम्बन्धित समाचार