• होमपेज
  • समाचार
  • सप्तरीको सप्तकोशीमा एमालेको अग्रता

सप्तरीको सप्तकोशीमा एमालेको अग्रता

  • मङ्लबार, अशोज ३, २०७४
सप्तरीको सप्तकोशीमा एमालेको अग्रता

सप्तरी,असोज ३-

सप्तरीको सप्तकोशी नगरपालिकामा एमालेले प्रारम्भिक अग्रता लिएको छ ।एमालेका मेयर उमेदवार उत्तम शर्माले ९१ मत पाएका छन् । माओवादी केन्द्रका उमेदवार ध्रुव कार्कीले ४६ मत पाएका छन् । नेपाल लोकतान्त्रिक फोरमका अशोक चौधरीले २४ र नेपाली कांग्रेसका कृष्णप्रसाद ढकालले २१ मत पाएका छन् ।

उपमेयरमा पनि एमाले उमेदवारले नै प्रारम्भिक अग्रता लिएको निर्वाचन अधिकृत राजेन्द्रकुमार लम्सालले बताए।

Facebook Comments

सम्बन्धित समाचार