• होमपेज
  • Uncategorized
  • पर्साको ठोरी गाउँपालिकामा मतगणना सुरु, नेकपा एमालेको सुरुवाती अग्रता

पर्साको ठोरी गाउँपालिकामा मतगणना सुरु, नेकपा एमालेको सुरुवाती अग्रता

  • मङ्लबार, अशोज ३, २०७४
पर्साको ठोरी गाउँपालिकामा मतगणना सुरु, नेकपा एमालेको सुरुवाती अग्रता

हेम चापागाई,

पर्सा (बिजयबस्ती), असोज ३–

पर्सा जिल्लाको ठोरी गाउँपालिकाको मतगणना आज बिहान २ बजेदेखी सुरु भएको छ ।

गाउँपालिकाको कार्यालय सुवर्णपुरमा भईरहेको मतगणनाको प्रारम्भिक नतिजा अनुसार नेकपा एमाले झिनो मतले अग्रस्थानमा छ । अहिले सम्मको पछिल्लो बिबरण अनुसार गाउँपालिका प्रमुखका लागि नेकपा एमालेका उम्मेदवार लालबहादुर श्रेष्ठले १३१ मत प्राप्त गरेका छन् भने माओबादी केन्द्रका पी.एल श्रेष्ठले १३० मत प्राप्त गरेका छन् ।

त्यस्तै नेपाली काँग्रेसका जरी लामाले २७ मत प्राप्त गरेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार