• होमपेज
  • समाचार
  • चितवनमा वन्यजन्तु–मानव द्धन्द्धः १४ वर्षमा १४४ को मृत्यु

चितवनमा वन्यजन्तु–मानव द्धन्द्धः १४ वर्षमा १४४ को मृत्यु

  • सोमवार, अशोज २, २०७४
चितवनमा वन्यजन्तु–मानव द्धन्द्धः १४ वर्षमा १४४ को मृत्यु

काठमाडौं,असोज २-

चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तु–मानव द्वन्द्वमा १४ वर्षमा १४४ जनाको ज्यान गएको छ । निकुञ्जमा रहेको नंग्रे पोथी बाघले अहिलेसम्म २० भन्दा बढी मानिस मारिसकेको छ भने ध्रुवे हात्तीले पनि अहिलेसम्म १५ भन्दा बढीको ज्यान लिईसकेको छ ।

त्यस्तै अहिले रोनाल्डो नामको हात्तीले स्थानियलाई सताई रहेको छ । रोनाल्डोले हात्ती प्रजनन केन्द्र खोरसोर नजिकै भारतीय पर्यटकलाई मारेको थियो ।

मानव–वन्यजन्तुविच समझदारी बढाउन विभिन्न कार्यक्रम ल्याइएपनि पछिल्लो समय राष्ट्रिय निकुञ्जमा मानव र बन्यजन्तुको द्धन्द्ध बढिरहेको देखिन्छ । गएको वर्ष मात्रै बन्यजन्तुको आक्रमणवाट १४ जनाको ज्यान गएको खबर नागरिक दैनिकले लेखेको छ ।

Facebook Comments

सम्बन्धित समाचार