• होमपेज
  • समाचार
  • संखुवासभामा चट्याङ लागेर एकको मृत्यु

संखुवासभामा चट्याङ लागेर एकको मृत्यु

  • आइतवार, अशोज १, २०७४
संखुवासभामा चट्याङ लागेर एकको मृत्यु

संखुवासभा,असोज १ –

पानीसँगै आएको चट्याङ लागेर खाँदबारी नगरपालिका– ६ पाङ्ठामा एक जनाको मृत्यु भएको छ ।

आज राति ११ बजे परेको चट्याङ लागेर ४५ वर्षीया हर्कमाया तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक सन्तोष खड्काले बताउनुभयो । पानी परेसँगै गड््याङगुडुङ गरेपछि बिजुली निभाउन जाने क्रममा उनलाई चट्याङ लागेको थियो । जिल्ला अस्पताल खाँदबारीमा शव परीक्षण गरिएको छ । – रासस

Facebook Comments

सम्बन्धित समाचार