• होमपेज
  • समाचार
  • टेरेनन् आचारसंहिता,९ सचिव र १२ सहसचिव चीन भ्रमणमा

टेरेनन् आचारसंहिता,९ सचिव र १२ सहसचिव चीन भ्रमणमा

  • बिहिबार, भदौ २९, २०७४
टेरेनन् आचारसंहिता,९ सचिव र १२ सहसचिव चीन भ्रमणमा

काठमाडौँ, भदौ २९-

निर्वाचन आचारसंहिता उल्लंघन गर्दै सरकारका ९ सचिव र १२ सहसचिव एकैपटक चीन भ्रमणमा निस्केका छन् । सचवि र सहसचिवको टोली १३ दिने भ्रमणका लागि सोमबार चीन गएको हो ।

ती सरकारी अधिकारी निर्वाचन आयोगको सहमति लिएर भ्रमणमा गएका हुन् । नागरिकमा खबर छ ।

Facebook Comments

सम्बन्धित समाचार