• होमपेज
  • समाचार
  • अर्घाखाँचीमा ४ वर्षीय बालक बने बाघको सिकार

अर्घाखाँचीमा ४ वर्षीय बालक बने बाघको सिकार

  • बुधबार, भदौ २८, २०७४
अर्घाखाँचीमा ४ वर्षीय बालक बने बाघको सिकार

अर्घाखाँची,भदौ २८ –

अर्घाखाँचीका एक बालक बाघको सिकार भएका छन् । जिल्लाको खाँचीकोटस्थित भालुखोलाका ४ वर्षीय बालक मनिष केसी बाघको सिकार बनेका हुन् ।

मंगलबार बेलुका घरको आँगनमा खेलिरहेका बेला उनलाई बाघले लगेको थियो । बाघले लगेलगत्तै स्थानीय र प्रहरी खाजीमा जुटेका थिए । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका नायब उपरीक्षक एकनारायण कोइरालाले बाघले खाएर छोडेको अवस्थामा बालकको शरीरका अंगहरु भालुखोलाको रानीवनको जंगलमा भेटिएको जानकारी दिए ।

अर्घाखाँचीमा पछिल्लो समय बाघको बिगबिगी बढेको छ । बाघको बिगबिगी बढेसँगै स्थानीयबासी त्रसित बनेका छन् ।

फाइल फोटो

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा