• होमपेज
  • समाचार
  • आचारसंहिता उल्लंघन गर्नेमा मन्त्रीनै अगाडि

आचारसंहिता उल्लंघन गर्नेमा मन्त्रीनै अगाडि

  • बुधबार, भदौ २८, २०७४
आचारसंहिता उल्लंघन गर्नेमा मन्त्रीनै अगाडि

काठमाडौँ, भदौ २८ –

स्थानीय तहको तेस्रो चरणको निर्वाचन नजिकिँदै गर्दा प्रमुख राजनीतिक दलका प्रमुख र राज्य सञ्चालनको महत्वपुर्ण हैसियतमा पुगेका ब्यक्ति नै निर्वाचन आचारसंहिता उल्लघन गर्ने घट्नामा संलग्न रहेको पाईएको छ ।

असोज २ गते २ नम्बर प्रदेशका ८ जिल्लाका १ सय ३६ स्थानीय तहमा निर्वाचन हुनेछ । प्रमुख राजनीतिक दलका नेता र मन्त्री सांसद् आ-आफ्नो राजनीतिक दलका उम्मेदवारलाई चिताउन चुनाव प्रचारप्रसारमा सहभागी हुने क्रममा निर्वाचन आचारसंहिता उल्लंघन गरेका छन् । नेपाल समाचारपत्रमा खबर छ ।

Facebook Comments

सम्बन्धित समाचार