• होमपेज
  • समाचार
  • बाँकेमा एमालेको घरघरमा एमाले अभियान,निर्वाचनको समिक्षादेखी भावी रणनितिसम्म

बाँकेमा एमालेको घरघरमा एमाले अभियान,निर्वाचनको समिक्षादेखी भावी रणनितिसम्म

  • मङ्लबार, भदौ २७, २०७४
बाँकेमा एमालेको घरघरमा एमाले अभियान,निर्वाचनको समिक्षादेखी भावी रणनितिसम्म

नेपालगन्ज,भदौं २७-

नेकपा एमाले बाँकेले घर–घरमा एमाले अभियानलाई तिव्रता दिएको छ । स्थानिय तहको निर्वाचनको समिक्षा र प्रदेश÷संघिय निर्वाचनको रणनिती वनाउन अभियान संचालन गरिएको एमाले केन्द्रिय प्रचार विभाग सदस्य तथा जिल्ला कमिटी सदस्य डिल्ली बिसीले जानकारी दिए । उनले अभियान मार्फत संगठन सुदृढिकरण,भेला, छलफल र पार्टीप्रवेश लगाएतका काम गरिने वताए । जिल्ला कमिटीबाट सुरु भएको अभियान ८ ओटै गाँउपालिका र ति गाँउपालिकाका सवै वडामा संचालन हुने विसीको भनाई छ । स्थानिय तहको निर्वाचनमा जिल्लाका ४ स्थानिय तह जितेर पहिलो वनेको एमाले संघ र प्रदेशको निर्वाचनमा पनि सबै क्षेत्र जित्ने दाउमा छ ।

Facebook Comments

सम्बन्धित समाचार