• होमपेज
  • समाचार
  • सुनचाँदीको भाउ मंगलबार पनि बढ्यो

सुनचाँदीको भाउ मंगलबार पनि बढ्यो

  • मङ्लबार, भदौ २०, २०७४
सुनचाँदीको भाउ मंगलबार पनि बढ्यो

काठमाडौं, भदौ २० –

सुनको भाउ मंगलबार तोलामा ३ सय रुपैयाँ बढेको छ । सुनको भाउ तोलाको ५७ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार तोलामा दुई सय रुपैयाँ बढेर तोलाको ५७ हजार हजारमा कारोबार भएको सुनको भाउ फेरि बढेको हो । यस्तै चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ बढेर तोलाको ७ सय ९० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार