• होमपेज
  • समाचार
  • चरिकोटमा मुढाले किचेर युवकको मृत्यु

चरिकोटमा मुढाले किचेर युवकको मृत्यु

  • आइतवार, भदौ १८, २०७४
चरिकोटमा मुढाले किचेर युवकको मृत्यु

चरिकोट,भदौ १८ –

बैतेश्वर गाउँपालिका–७ क्षेत्रपामा मुढाले किचेर एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिरी नगरपालिका–७ का १७ वर्षीय मिङ्मा शेर्पा रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । मुढा बोक्ने क्रममा चिप्लेर लड्दा उनको मृत्यु भएको हो ।

मुढाले किचेर घाइते उनलाई उपचारका लागि मैनापोखरीस्थित हिमालय कियर अस्पतालमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको दोलखाका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताउनुभयो । – रासस

Facebook Comments

सम्बन्धित समाचार